काठमाण्डु – नेकपा एमालेको राष्ट्रिय भेलामा ३ वटा प्रतिवेदन पेश हुने भएका छन् । काठमाण्डुको एक ब्याङ्केटमा हुन लागेको भेलामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता विद्या भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारी एमालेको राजनीतिमा ओलीपछिको दोस्रो वरियतामा आएपछि पहिलोपटक राष्ट्रिय भेला हुन लागेको हो । भेलाले पार्टी संगठन सुदृढ भएको सन्देश दिने