सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने

  • शुक्रबार​ २८ कात्िक २०८३ १०:०४ AM
काठमाण्डु- छठ पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिटमा तोकिएको पेशी प्रभावित हुने भएको छ । कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सर्वोच्च अदालतले उक्त रिट आज दर्ता गर्दै कात्तिक ३० गतेका लागि पेशी