काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ । बजार परिसूचक नेप्से ६.४४ अंकले घटेर २ हजार ६४८ अंकमा झरेको हो । शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये ११० वटाको सेयर मूल्य बढेको छ भने १६० वटाको घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । कारोबार अवधिभर अधिकांश समय