काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई नेपालको हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा केन्द्रित हुन निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री शाहले चीन भ्रमणका क्रममा नेपालले लिन सक्ने लाभका विषयमा काम गर्न सांसदहरूलाई निर्देशन दिएका हुन् । भेटपछि