नेपाली जुटको एन्टिडम्पिङ ड्युटी पुनरावलोकन गर्न भारत सकारात्मक

  • शुक्रबार​ २८ कात्िक २०८३ ०९:१८ AM
विशाखापट्टनम । नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनममा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपाली जुटजन्य उत्पादनमा लगाइएको एन्टिडम्पिङ ड्युटीको पुनरावलोकनदेखि नेपालमै गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्नेसम्मका विषयमा विस्तृत छलफल भएको छ। ३१औँ साझेदारी शिखर सम्मेलन २०२६ मा सहभागी हुने क्रममा भएको उक्त… Continue reading नेपाली जुटको एन्टिडम्पिङ ड्युटी पुनरावलोकन गर्न भारत सकारात्मक