काठमाडौं। पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी धानबाली तथा भित्र्याउन बाँकी अन्न सुरक्षित राख्न किसानलाई आग्रह गरिएको छ। मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार… Continue reading आइतबारदेखि पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई आग्रह