एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले प्रस्तावित प्राथमिक शेयर निष्काशन (आईपीओ) को मूल्यांकन घटाउँदै करिब १.४० खर्ब डलरको लक्ष्य अघि सारेको छ । यसअघि १.५ देखि २ खर्ब डलरसम्म मूल्यांकन हुने अनुमान गरिएको कम्पनीले बजारको दबाब र लगानीकर्ताको चासोअनुसार आईपीओको योजना परिमार्जन गरेको हो । रोयटर्सका अनुसार कम्पनीले आईपीओमार्फत ८२५ मिलियन कित्ता शेयर प्रतिकित्ता… Continue reading एआई बजारको उतारचढावबीच एन्थ्रोपिकको आईपीओ मूल्यांकन घट्यो