काठमाडौं । तिहार बिदापछि खुलेको शेयर बजारमा पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा झरेको हो। बजार परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ। अघिल्लो शुक्रबार ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन कारोबार रकम घटेर ३ अर्ब ५ करोड… Continue reading तिहारपछिको पहिलो कारोबारमै घट्यो नेप्से, ३ अर्ब ५ करोडको शेयर किनबेच