७५ वर्षपछि पहिलो पटक दलित समुदायको प्रतिनिधित्व गर्दै डा.रत्नबहादुर बागचन्द बने सर्वोच्च अदालतको न्यायाधीश

  • शुक्रबार​ २८ कात्िक २०८३ ०२:३० PM
काठमाडौँ । न्यायालय नागरिकले अन्यायविरुद्ध न्याय खोज्ने अन्तिम संवैधानिक आश्रय हो । तर त्यही न्यायालयको संरचनामा समाजका सबै समुदायको समान प्रतिनिधित्व नहुँदा न्यायप्रतिको विश्वास र अपनत्वको प्रश्न उठिरहन्छ । नेपालको सर्वोच्च अदालतको करिब ७५ वर्ष लामो इतिहासमा दलित समुदायबाट न्यायाधीशको प्रतिनिधित्व हुन नसकेको अवस्थामा डा