दिपेन्द्रको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले काठमाडौंलाई दियो १२६ रनको लक्ष्य

  • शुक्रबार​ २८ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)तेस्रो संस्करणको २४ औं खेलमा कप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकीय पारीमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनाएको हो। सुदूरपश्चिम रोयल्सका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले। उनले ५४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। उनले १६.४ ओभरमा जहानदाद खानको बलमा ५४ रन ब