एनपीएल : सुदूरपश्चिमद्वारा काठमाडौंलाई १२६ रनको लक्ष्य

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:५७ AM
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनायो । जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै ६० र आरिफ शेखले २१ रनको योगदान गरे । यस्तै थरिन्दु रत्नायकेले २६ रन बनाए । ८ रन जोड्दा ४ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमको पारीलाई ऐरी र शेखले सम्हालेका थिए । यी दुबै ब्याटरबीच ५४ रनको साझेदारी भयो ।काठमाडौंका जहानदाद खानले ३,सन्तोस यादवले ... The post एनपीएल : सुदूरपश्चिमद्वारा काठमाडौंलाई १२६ रनको लक्ष्य appeared first on Kalika Khabar.