भीमफेदी दुर्घटनाका पीडितलाई उपचार खर्च र क्षतिपूर्ति दिलाउन सरकारले थाल्यो प्रक्रिया

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:२६ AM
काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनाका मृतकका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको छ। उपचार खर्च, क्षतिपूर्ति तथा बिमा रकम छिटो उपलब्ध गराउन सम्बन्धित पक्षसँग समन्वय भइरहेको प्रधानमन्त्री तथा