सोमबार सार्वजनिक बिदा

  • शुक्रबार​ २८ कात्िक २०८३ ०९:०२ AM
काठमाडौं। सरकारले छठ पर्वको अवसरमा आगामी कात्तिक ३० गते सोमबारका दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले बिहीबार (कात्तिक २७ गते) एक सूचना जारी गर्दै कात्तिक २९ गते आइतबार मुख्य छठ पर्वको बिदा यथावत्