नेपाल टेलिकमले एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म लम्ब्यायो

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:५० AM
नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपी अफरको अवधि थप गरेको छ। कम्पनीले ग्राहकको मागलाई ध्यानमा राख्दै दुवै अफरको अवधि २०८३ पुस ३० गतेसम्म कायम… The post नेपाल टेलिकमले एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म लम्ब्यायो appeared first on Technology Khabar.