चीन जान लागेका नेताहरूलाई प्रधानमन्त्रीको सुझाव, ‘घुम्ने मात्रै होइन, नेपालको हितमा काम गर्नुस्

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:०९ AM
काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले यही कात्तिक २९ मा चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूलाई भ्रमणलाई उपलब्धिमूलक बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री शाहले सिंहदरबारमा बोलाएर भ्रमणमा सहभागी हुन लागेका सांसद तथा नेताहरूसँग छलफल गरेर उक्त सुझाव दिएका रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले बताए। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को