काठमाण्डूविरुद्ध दीपेन्द्रको अर्धशतक

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:१८ AM
काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशलामा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमका दीपेन्द्रले काठमाण्डूविरुद्ध ४६ बलमा ५० रन पूरा गरेका हुन् । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो । उनले यसघि पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार