काठमाडौं । स्मार्टफोन बजारमा वनप्लस, सामसङ र मोटोरोलाले नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेका छन् । यी कम्पनीका नयाँ फोनमा शक्तिशाली प्रोसेसर, उच्च गुणस्तरका क्यामेरा र ठूलो क्षमताका ब्याट्री रहनेछन् । वनप्लसले आफ्नो नयाँ स्मार्टफोन वनप्लस १६ भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसको मूल्य भने अघिल्लो संस्करणको तुलनामा महँगो हुने अनुमान