सुदूरपश्चिमले काठमाण्डूलाई दियो १२६ रनको लक्ष्य

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:२९ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डू गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो । सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । ओपनर स्कट कुगलेइन ६ रन र विनोद