सोमबार पनि सार्वजनिक बिदा

  • शुक्रबार​ २८ कात्िक २०८३ ०९:०२ AM
काठमाडौं । सरकारले आगामी सोमबार (३० कात्तिक) मा पनि सार्वजनिक बिदा दिने भएको छ । त्यस दिन छठ पर्व परेको भन्दै सरकारले बिदा दिएको हो । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक बिदा दिने