एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसिर २ र ३ गते, ३ हजार भन्दा बढी सहभागी हुने अनुमान

  • शुक्रबार​ २८ कात्िक २०८३ ०९:१४ AM
काठमाडौं । नेकपा (एमाले) ले आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा हुने भेलाको तयारीलाई अन्तिम रूप दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा तयारी समितिको बैठक बसेको थियो । बैठकमा महासचिव शङ्कर पोखरेलले भेलाले