छठ महापर्व सुरु, बेहुलीझैँ सिँगारिए वीरगन्जका छठघाट

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:३१ AM
आस्था, विश्वास, भाइचारा र प्रकृतिपूजाको पर्वका रूपमा मनाइने छठ महापर्व आजदेखि सुरु भएको छ।  व्रतालुहरूले पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि पूरा गरेसँगै यस वर्षको छठ पर्व