तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कुटनीतिक पहल नपुगेको सरोकारवालाको भनाइ

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:४१ AM
नेपाल–चीन प्रमुख व्यापारिक नाका ‘तातोपानी’लाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि कूटनीतिक पहल गर्न सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । भोटेकोशी बाढीपछि आंशिक रूपमा मात्र सञ्चालनमा आएको यो नाकालाई र्पूा क्षमतामा सूचारु गर्नुपर्ने व्यवसायी र सरोकारवालाको जोड छ । बिहीबार नेपाल हिमालय सीमापार वाणिज्य संघको कार्यालयमा आयोजित छलफलमा बागमती प्रदेशका मन्त्री, पूर्व सांसद, परराष्ट्रविद्, स्थानीय The post तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कुटनीतिक पहल नपुगेको सरोकारवालाको भनाइ appeared first on Businesspana.