सोमबार सार्वजनिक बिदा

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:५३ AM
सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । यसवर्ष छठपर्व कार्तिक २९ गते आइतबार छठपर्व परेको छ । सोमबार पनि बिदा हुने भएपछि शनिबार, आइतबार र सोमबार लगातार ३ दिन बिदा परेको छ । The post सोमबार सार्वजनिक बिदा appeared first on Businesspana.