महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:१९ AM
काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल ७.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३.७० प्रतिशत बोनस शेयर र ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको उल्लेख… Continue reading महालक्ष्मी विकास बैंकको लाभांश घोषणा