८ रनमै ४ विकेट गुमाएको सुदूरपश्चिमलाई दीपेन्द्रले उकासे, काठमान्डुलाई १२६ रनको लक्ष्य

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:३९ AM
काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो । एक समय ८ रनमै ४ विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमलाई… Continue reading ८ रनमै ४ विकेट गुमाएको सुदूरपश्चिमलाई दीपेन्द्रले उकासे, काठमान्डुलाई १२६ रनको लक्ष्य