काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधार तथा उच्च शिक्षालाई समयानुकूल र प्रभावकारी बनाउने उद्देश्यसहित विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ। यसका लागि आवश्यक पाठ्यक्रम निर्माण तथा नीतिगत सुधारको कामसमेत अगाडि बढाइएको छ। विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, परीक्षा प्रणालीलाई व्यवस्थित बनाउने र समग्र उच्च शिक्षा क्षेत्रको सुधारका विषयमा शिक्षा… Continue reading त्रिविको पढाइ र परीक्षा प्रणाली बदलिँदै, सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी