कालीमाटी बजारमा छठका सामग्री किनमेल गर्नेको भीड (तस्बिरहरू)

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:०७ AM
छठ पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा किनमेल गर्नेहरूको भीड बढेको छ। छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको चहलपहल बढेको हो। पर्वलाई लक्षित गर्दै बजारमा फलफूल, नरिवल, उखुलगायत विभिन्न पूजाका सामग्री बिक्रीका लागि राखिएका छन्।