काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको २४ औं खेलमा काठमाडौं गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ धरापमाा परेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा ४ विकेट गुमाएर २१ रन बनाएको छ। सुदूरपश्चिम रोयल्सले पहिलो विकेटको रुपमा आज ओपनिङमा विनोद भण्डारीको जोडीकोे रुपमा आएका स्कट कुगेलेइनले एउटा छक्का हानेर क्याच भए। दोस्रो विकेटको रुपमा वान डाउन आएका ब्रान्डन म्याकमुलेन डकआउट भए। चौथो क्रममा आएका इशान पनि ड