मन्त्री चौधरीले कोप-३१ मा शेर्पा पहिरन उल्टो लगाएर अपमान गरेको आरोप

  • शुक्रबार​ २८ कात्िक २०८३ ०७:१७ AM
काठमाण्डु- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ सम्मेलनमा शेर्पा समुदायको परम्परागत पहिरन गलत ढंगले लगाएको भन्दै विरोध भएको छ। राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी बागमती प्रदेश अध्यक्ष छिरिङ डोल्मा शेर्पाले मन्त्रीले शेर्पा समुदायको सांस्कृतिक पहिचान र परम्पराको अपमान गरेको आरोप लगाउँदै सार्वजनिक माफी माग्न माग गरेकी छन्। शेर्पाले मन्त्री चौधरीले लगाएको