सिँगारिँदै छठघाट (तस्बिरहरू)

  • शुक्रबार​ २८ कात्िक २०८३ ०७:३४ AM
काठमाण्डु – सूर्योपासनाको पर्व छठका लागि देशका विभिन्न स्थानका नदी, नाला, तलाउ तथा पोखरी किनारमा छठघाट बनाउने र सजाउने काम भइरहेको छ । छठ पर्वलाई भव्य र व्यवस्थित रूपमा मनाउन स्थानीयवासीहरू सरसफाइ र घाट व्यवस्थापनमा जुटेका छन्। कतै नदी तथा पोखरीका किनार सफा गरिँदै छ भने कतै टेन्ट, पण्डाल र सजावटका सामग्री राखेर छठघाटलाई आकर्षक