चीन भ्रमणलाई आर्थिक विकाससँग जोड्न प्रधानमन्त्री बालेनको रास्वपा टोलीलाई निर्देशन

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:०८ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा जान लागेको सांसद तथा पार्टी नेताहरूको टोलीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेको छ । नोभेम्बर १५