‘बाटुलो जून’को बक्सअफिसमा धमाकेदार सुरुआत, पहिलो दिनमै कमायो १ करोड २० लाख

  • शुक्रबार​ २८ कात्िक २०८३ ०८:१३ AM
भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाटुलो जून’ ले सुखद सुरुआत गरेको छ । पहिलो दिन नै फिल्मले एक करोड बढीको