नेपाल राष्ट्र बैंकले खुला प्रतियोगिताद्वारा पूर्ति गरिने विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले कात्तिक २७ गते सूचना जारी गरी योग्य नेपाली नागरिकबाट विद्युतीय माध्यमबाट आवेदन माग गरेको हो। सूचना कात्तिक २८ गतेको गोरखापत्र दैनिकमा प्रकाशित हुने छ। राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीका चार प्रकारका सहायक निर्देशक र सहायक द्वितीय The post राष्ट्र बैंकले माग्यो ६१ जना कर्मचारी, १२ पासलाई पनि अवसर appeared first on Businesspana.