सिटी होटलको वित्तीय अवस्थामा सुधार, खुद नोक्सानी २८ प्रतिशतले घट्दा सञ्चालन नाफा बढ्यो

  • शुक्रबार​ २८ कात्िक २०८३ ०७:१८ AM
काठमाडौं। हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत नेपालको पहिलो होटल सञ्चालन गरिरहेको सिटी होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ। कम्पनीले आम्दानी बढाउनुका साथै सञ्चालन नाफामा उल्लेख्य वृद्धि गर्दै खुद नोक्सानीसमेत घटाउन सफल भएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको… Continue reading सिटी होटलको वित्तीय अवस्थामा सुधार, खुद नोक्सानी २८ प्रतिशतले घट्दा सञ्चालन नाफा बढ्यो