सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, बागचन्ददेखि डाँगीसम्मले पाए जिम्मेवारी

  • शुक्रबार​ २८ कात्िक २०८३ ०७:२३ AM
काठमाडौं । सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसअनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले शुक्रबार उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।… Continue reading सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, बागचन्ददेखि डाँगीसम्मले पाए जिम्मेवारी