काठमाडौं। प्रोटोनको विद्युतीय कार ई.मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६’ मा दुई प्रतिष्ठित अवार्ड जितेको छ। ई.मास ५ ले ‘उत्कृष्ट सब–कम्प्याक्ट ह्याचब्याक–पिपुल्स च्वाइस’ र ‘उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस’ विधामा अवार्ड प्राप्त गरेको हो। कम्पनीका अनुसार यी सम्मानले उपभोक्ताको रोजाइ र अटोमोबाइल क्षेत्रका विज्ञमाझ गाडीको बढ्दो लोकप्रियता तथा… Continue reading प्रोटोन ई.मास ५ ले जित्यो मलेसियामा दुई प्रतिष्ठित अवार्ड