भीमफेदी दुर्घटना : मृतकका परिवारलाई क्षतिपूर्ति र बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो

  • शुक्रबार​ २८ कात्िक २०८३ ०७:५२ AM
काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको यात्रुवाहक सवारी दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ । सरकारले घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित पक्षसँग समन्वय गरिरहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले जारी गरेको विज्ञप्तिअनुसार सवारीधनी, यातायात… Continue reading भीमफेदी दुर्घटना : मृतकका परिवारलाई क्षतिपूर्ति र बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो