काठमाडौं । ग्राहकको उत्साहजनक सहभागिता र बढ्दो मागलाई ध्यानमा राख्दै दराज नेपालले यस वर्षको सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ नोभेम्बर १९ सम्म विस्तार गरेको छ। अब ग्राहकले मंसिर ३ गतेसम्म विभिन्न सामग्रीमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर र छनोट गरिएका सामानमा निःशुल्क होम डेलिभरीको सुविधा पाउनेछन्। कम्पनीका अनुसार, अभियानको सुरुवाती दिनमा… Continue reading ग्राहकको उत्साहपछि ‘दराज ११.११’ अभियानको समय थप