छठ पर्वको अवसरमा ४ महिलासहित ४७ जनाले गरे रक्तदान

  • शुक्रबार​ २८ कात्िक २०८३ ०१:०० PM
वीरगन्ज : छठ पर्वको अवसरमा वीरगन्ज–१०स्थित घडीअर्वा पोखरी छठघाट परिसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रमममा ४७ जनाले रक्तदान गरेका छन्।घडीअर्वा छठ पूजा व्यवस्थापन समितिको समन्वयमा घडीअर्वा स्पोर्ट क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिलासहित  ४७ जनाले रगत दान गरेका हुन् ।घडीअर्वा छठघाट परिसरमै आयोजित रक्तदान कार्यक्रममा क्लबका अध्यक्ष सन्तोष साह,घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका पूर्व सचिव लखनललाल गुप्ता,सुजिता आचार्य,आयुष्मा आचार्य,खुशी श्रेष्ठ,वीरेन्द्र कुमार,विकास गु