काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २४ औं खेलमा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। त्रिवि क्रिकेट स्टेडियममा काठमाडौं गोर्खाजले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। सुदूरपश्चिम रोयल्सले टस हारेर ब्याटिङको निम्तो पाएको हो।काठमाडौंको यो छैटौं लिग खेल हो भने सुदूरपश्चिम रोयल्सको यो लिग चरणको सातौं र अन्तिम खेल हो। काठमाडौं गोर्खाजले ५ खेलमा ४जित र १ हारसहित ८ अंक जोडेको छ। सुदूरपश्चिम रोयल्सले ६ खेलमा ४ जित र २ हारसहित