तिहार सकिएसँगै उदयपुरमा छठको रौनक, बजारदेखि नदी किनारसम्म तयारी तीव्र

  • शुक्रबार​ २८ कात्िक २०८३ ०६:१३ AM
उदयपुर । तिहार अर्थात् भाइटीका सम्पन्न भएसँगै उदयपुरमा छठ पर्वको रौनक सुरु भएको छ। छठ पर्व नजिकिँदै गर्दा जिल्लाका प्रमुख बजार क्षेत्रदेखि नदी तथा जलाशयका किनारसम्म चहलपहल बढेको छ। व्रतालुहरू पूजाका सामग्री जुटाउन व्यस्त छन्