३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच आजदेखि पाटनमा सुरु
शुक्रबार २८ कात्िक २०८३ ०६:१८ AM
ललितपुर। मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक नाच आजदेखि पाटनमा सुरु हुँदैछ। तीन सय ८६ वर्ष पुरानो इतिहास बोकेको उक्त नाच यस वर्ष १२ दिनसम्म प्रदर्शन गरिने भएको कार्तिक