झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाले ज्यान गुमाए
शुक्रबार २८ कात्िक २०८३ ०६:२१ AM
झापा । झापामा जङ्गली हात्तीको आवागमन र आक्रमणका घटना बढ्दै जाँदा मानव–हात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ । भारतसँग सीमा जोडिएको मेचीनगरको सतिघट्टा नाकाबाट जङ्गली हात्तीको ठूलो समूह नेपाल प्रवेश गरेपछि सीमावर्ती क्षेत्रदेखि जिल्लाका विभिन्न वन