एकैदिन १२ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

  • शुक्रबार​ २८ कात्िक २०८३ ०६:३६ AM
काठमाडौं । तिहारपछि खुलेको नेपाली बजारमा सुनचाँदीको मूल्यमा ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (कात्तिक २७) छापावाल सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ। योसँगै शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २