छठको छिट्टा : डोमले बनाउँछन्, मुस्लिमले ओसार्छन्, हिन्दूले अर्घ्य दिन्छन्

  • शुक्रबार​ २८ कात्िक २०८३ ०७:०५ AM
काठमाडौं । छठ पर्व सुरु भएसँगै बजारमा बाँसबाट बनेका छिट्टा बिक्रीका लागि ओसार्ने चटारो बढेको छ । काठमाडौंको बल्खुमा एक मुस्लिम व्यापारी छठ पूजामा प्रयोग हुने छिट्टा बिक्रीका लागि ओसार्दै गरेको देखिन्छन् । छठ पर्वमा पूजा