काठमाण्डु –मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कात्तिक नाच शुक्रबारदेखि पाटनमा सुरु हुँदै छ । ३ सय ८६ वर्ष पुरानो इतिहास बोकेको उक्त नाच यस वर्ष १२ दिनसम्म प्रदर्शन गरिने भएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । अध्यक्ष चित्रकारका अनुसार कात्तिक २७ देखि मंसिर ८ सम्म