काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेपछि सुदूरपश्चिम रोयल्सलाई ब्याटिङका लागि निम्तो दिएका हुन् । खेलमा सुदूरपश्चिमबाट वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेनले डेब्यु गर्दैछन् । सुदूरपश्चिमले अविनाश बोहरा र सैफ जैबको स्थानमा दीपक बोहरा र ऐलेनलाई