प्लेअफमा पुग्न काठमान्डु र सुदूरपश्चिम भिड्दै, टस जितेर काठमान्डुले रोज्यो बलिङ

  • शुक्रबार​ २८ कात्िक २०८३ ०६:३४ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । काठमान्डुले टस जितेपछि सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको हो । आजको खेल जित्ने टोली प्लेअफमा प्रवेश गर्नेछ। त्यसैले दुवै टोलीका लागि यो खेल महत्वपूर्ण रहेको