प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

  • शुक्रबार​ २८ कात्िक २०८३ ०६:४८ AM
काठमाडौं । प्रोटोनको विद्युतीय कार ‘ई.मास ५’ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६’ मा दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । ई.मास ५ ले ‘उत्कृष्ट सबकम्प्याक्ट ह्याचब्याक–पिपुल्स च्वाइस’ र ‘उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस’ विधामा अवार्ड जितेको हो । यी अवार्डले उपभोक्तामाझ कारको लोकप्रियता र अटोमोबाइल क्षेत्रका विज्ञहरूले गरेको मूल्यांकनमा यसको