सिटी होटलको नोक्सानी २८ प्रतिशतले घट्यो, कुल आम्दानीमा ४.७ प्रतिशत वृद्धि

  • शुक्रबार​ २८ कात्िक २०८३ ०६:५३ AM
नेपालको पहिलो हायात सेन्ट्रिक ब्राण्डको होटल सञ्चालक सिटी होटल लिमिटेड चालु आर्थिक वर्षको सुरूबाटै वित्तीय अवस्था सुधारतर्फ अग्रसर देखिएको छ । आम्दानी वृद्धि, सञ्चालन नाफामा सुधार र वित्तीय दायित्व घटाउने दिशामा देखिएको प्रगतिले होटलको समग्र वित्तीय अवस्थामा उल्लेख्य सुधार भएको हो । शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले गत The post सिटी होटलको नोक्सानी २८ प्रतिशतले घट्यो, कुल आम्दानीमा ४.७ प्रतिशत वृद्धि appeared first on Businesspana.